काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कर्मचरी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवार यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
कुनै पनि विषयमा १२ कक्षा वा सो सरह उत्तिर्ण गरेकाले आवेदन दिन सक्ने संस्थाले जनाएको छ । लघुवित्त संस्थामा कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिईने संस्थाले जनाएको छ ।