सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

316

बिराटनगर । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले भदौ २४ गते बिराटनगर र रंगेलीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै सो कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्