IME Life

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance

बिराटनगर । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले भदौ २४ गते बिराटनगर र रंगेलीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

Crest
Meta Holidays

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै सो कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x