IME Life

प्रभु बैंक र सक्षम नेपालबीच सम्झौता

SPIL
Sanima Reliance

काठमाडौं । प्रभु बैंक र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझौता भएको छ । बैंक र सक्षम नेपालबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको बैंक खाता खोल्नका लागि समझदारी भएको जनाएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका तर्फबाट निर्मल दाहालले हस्ताक्षर गरे ।

Crest
Meta Holidays

सम्झौता पछि प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता खोल्नु पर्ने जनाएको छ । सम्झौता पत्रअनुसार कम्तिमा पनि ति परिवारका ६ सय जनालाई कर्जा लगानी गरेर उद्यमशिल बनाउनु पर्ने उल्लेख गरिएको छ ।

यस परियोजनाका लागि सक्षम नेपालले प्रभु बैंकलाई १० करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x