IME Life

नेप्से ३ अंकले घट्दा, ३४ करोड माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको चौथौ दिन नेप्से परिसूचक ३ दशमलव ४६ अंकले घटेर ११६३ दशमलव २१ बिन्दूमा झरेको छ ।

Prabhu
Crest

कुल १७१ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३४ करोड १७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।समग्र परिसूचकमा गिरावट आए पनि घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ४ प्रतिशतले बढेको छ ।

नबिल इक्वियुटी फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस दिन सबैभन्दा बढी सोल्टी होटलको शेयर किनबेच भएको छ । यस कम्पनीको साढे चार करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । म्युचअल फन्ड बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS