IME Life

स्वदेशी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको पोखरा शाखाले वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । श्री लक्ष्मी मा वि तथा जुनियर सिटिजन एकेडेमी स्कुलका कक्षा ९ र १०मा अध्ययनरत २६० जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै दुवै स्कुलका प्रधानाध्यापकले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गर्न आवश्यक रहेको बताए ।

Prabhu
Crest

कार्यक्रममा पोखरा—२६, अर्घौ शाखाका शाखा प्रबन्धक प्रभात किरण पौडेल र केन्द्रीय कार्यालयबाट सामाजिक परिचालक संगीता पाठकको उपस्थिती थियो ।

कार्यक्रममा लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन, पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराईएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS