मेरो माइक्रोफाइनान्सले माग्यो ५ पदका लागि कर्मचारी, +2 गरेकालाई पनि अवसर

1512

काठमाडौं । मेरो माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले विभागीय प्रमुख, अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, प्रदेश प्रमुख अनुगमन अधिकृत, कनिष्ठ अधिकृत र वरिष्ठ अधिकृतका लागि केही, शाखा प्रबन्धक, सहायक सरपरिवेक्षकका लागि केही, कनिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

लघुवित्तले कर्पोरेट कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

हालसम्म लघुवित्तले ५६ वटा जिल्लामा १ सय १० वटा शाखा कार्यलय मार्फत विकट ठाउँमा लघुवित्त सेवाहरु प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्