Prabhu Life Ad Final

मेरो माइक्रोफाइनान्सले माग्यो ५ पदका लागि कर्मचारी, +2 गरेकालाई पनि अवसर

IME PAY
IME Life

काठमाडौं । मेरो माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले विभागीय प्रमुख, अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, प्रदेश प्रमुख अनुगमन अधिकृत, कनिष्ठ अधिकृत र वरिष्ठ अधिकृतका लागि केही, शाखा प्रबन्धक, सहायक सरपरिवेक्षकका लागि केही, कनिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

लघुवित्तले कर्पोरेट कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

हालसम्म लघुवित्तले ५६ वटा जिल्लामा १ सय १० वटा शाखा कार्यलय मार्फत विकट ठाउँमा लघुवित्त सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS