IME Life

नेप्से ९ अंकले घट्यो, २९ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको दोस्रो दिन पनि नेप्से घटेको छ । हिजो आइतबार नेप्से दोहारो अंकले घटेको थियो । आज शेयर बजार ९ दशमलव ५४ अंकले घटेर १,१६८ दशमलव ९१ को विन्दुमा कायम भएको छ । उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६४ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७३ कम्पनीको १४ लाख २८ हजार ८ सय ३८ कित्ता शेयर खरिदविक्री हुँदा २९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिभिल बैंक प्रोमोटर शेयरको ४ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, कुमानरी बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र आधिखोला लघुवित्तको १ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै आधिखोला लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् घने सबैभन्दा धेरै यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS