IME Life

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । सुनको भाउ आज सोमबार २ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य २ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुनको मूल्य पनि आइतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले नै बढेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

Prabhu
Crest

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनको भाउ बढ्दो क्रममा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS