Prabhu Life Ad Final

पोखरा फाइनान्सले माग्यो कर्मचारी

IME PAY
IME Life

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले केन्द्रिय कार्यालयका लागि सिनियर अफिसर (क्रेडिट रिक्स म्यानेजमेन्ट) पदका लागि एक जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, फाइनान्सले सिनियर अफिसर (अपरेशन डिपार्टमेन्ट) पदमा एक जना, अफिसर पदमा एक जना, अफिसर/जुनियर अफिसर पदमा दुई जना र सुपरभाइजर/सिनियर एसिस्टेन्ट पदमा दुई जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले असोज ६ गतेसम्म आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS