SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको मुल्य घट्यो, कति छ तोलाको भाउ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुनको मुल्य घटेको छ । आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला ५०० सय रुपैयाँले घटेर ७१ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ८८५ रुपैयाँ कायम भएको छ । यसअघि निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइरहेको बेला भाउ घटेपछि थोरै भए पनि सर्वसाधारणलाई राहत पुग्ने देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS