Prabhu Life Ad Final

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पन्तको कार्यकाल थप

IME PAY
IME Life

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः जनार्दन देव पन्त नियुक्ति भएका छन् । उनको कार्यकाल थप भएको जनाएको छ ।

कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि पुनः पन्तलाइ नियुक्ति गरेको जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS