IME Life

‘बार्षिक २० खर्ब लगानी गर्नुपर्ने अवस्थामा छ’

SPIL
NIC ASIA

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा बार्षिक २० खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मन्त्री डा. खतिवडाले सरकारले आत्मसात गरेको दीगो विकास लक्ष्य भेट्टाउन सो मात्रामा लगानी आवश्यक भएको बताएका हुन् ।

शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को आयोजनामा ‘रेस्पोन्सिवल विजनेश समिट’ कार्यक्रममा मन्त्री खतिवडाले निजि क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले दीगो विकास लक्ष्यअन्तर्गतका १७ लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको साथ अनिवार्य भएको बताएका हुन् ।

Prabhu
Crest

कार्यक्रममा खतिवडाले सरकारले लिएको दीगो विकासको लक्ष्य भेट्न प्रतिवर्ष २० खर्ब लगानी गर्नुपर्ने र त्यसको ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले नेपाल आफ्नो अति गरिब राष्ट्रको अवस्थाबाट मध्यम आयस्तर भएको राष्ट्रमा स्तरोन्नति हुन लागि शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षालगायत क्षेत्रहरुको लक्ष्य महत्वपूर्ण हुने समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS