IME Life

पीओएस मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्वाइन्ट अफ सेल (पीओएस) मेसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज एक सुचना जारी गर्दै यस्तो वइवस्था गरेको हो ।

कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल लगायतका मर्चेन्टहरुबाट पीओएस कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिइएमा सम्बन्धित बैंक तथा वित्तय संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले एक सुचना जारी गर्दै अनुरोध गरेको छ ।

Prabhu
Crest

ग्राहकहरुले समान खरिद गर्दा पीओएस मेसिनमार्फत पैसा भुक्तानी गर्ने प्रचलन बढ्दै गएको छ । गत शनिबार चिनियाँ ह्याकरहरुले बैंकिङ प्रणालीमै ह्याक गरेर करोडौं रुपैयाँ निकालेपछि राष्ट्र बैंकले अन्तर बैंकका एटीएम कार्डबाट नगद झिक्न समेत रोकिएको छ भने पीओएस मार्फत कारोबार गर्ने ग्राहकहरुलाइ पनि सुसुचित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS