IME Life
Beema Board

एनआरएन ,क्रिएटिभ र रामारोशन लघुवित्तको एकिकृत कारोबार भदौ २४ गतेदेखि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआरएन लघुवित्तले दुई लघुवित्त वित्तीय सस्थालाई गाभेर मङगलबारदेखि एकिकृत कारोबार गर्ने भएको छ । एनआरएन लघुवित्तले रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई गाभेर आगामी मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो ।

एनआरएन लघुवित्तको असार १४ गतेको विशेष साधारणसभाले यी दुई संस्थालाई गाभ्ने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

दुई लघुवित्तलाई गाभेसँगै एनआरएन राष्ट्रिय स्तरको लघुवित्त बनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS