Prabhu Life Ad Final

एनआरएन ,क्रिएटिभ र रामारोशन लघुवित्तको एकिकृत कारोबार भदौ २४ गतेदेखि

IME PAY
IME Life

काठमाडौं । एनआरएन लघुवित्तले दुई लघुवित्त वित्तीय सस्थालाई गाभेर मङगलबारदेखि एकिकृत कारोबार गर्ने भएको छ । एनआरएन लघुवित्तले रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई गाभेर आगामी मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो ।

एनआरएन लघुवित्तको असार १४ गतेको विशेष साधारणसभाले यी दुई संस्थालाई गाभ्ने प्रस्ताव पारित गरेको थियो ।

दुई लघुवित्तलाई गाभेसँगै एनआरएन राष्ट्रिय स्तरको लघुवित्त बनेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS