Prabhu Life Ad Final

सन नेपाल लाइफद्धारा १० लाख मृत्यु दावी भुक्तानी

IME PAY
IME Life

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित मृतकको आमा जमुना केसीलाई १० लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

बेनी नगरपालिका वडा नं ०७ /०८ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, राम कृष्ण बराइली, तथा बेनी उपशाखा प्रमुख नविना रावल थापा द्वारा संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कम्पनीले दिएको जानकारी अनुसार बेनी नगरपालिका वडा नं ०८ निवासी शिक्षा आचर्य क्षेत्रीको पोखरा शाखाबाट १० लाख रुपैयाँ बीमाकंको बीमालेख जारी भएको थियो ।

बीमालेख जारी गरिएको एक वर्ष भित्र बीमितको मा  wepner granulomotosis  रोगको कारणले सर गंगा राम हस्पिटल नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS