IME Life
Beema Board

नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले करार सेवामा ६८ जना कर्मचारी नियुक्त गर्ने भएको छ । प्राधिकरणले प्राविधिक, समूह (एयर ट्राफिक सर्भिसेस) सातौँ तह वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी नियुक्त गर्न लागेको हो ।

त्यस्तै, प्राधिकरणले प्राविधक सेवा समुह (एभिएशन फायर सर्भिसेस) चौथो तह सहायक पदमा ३० जना कर्मचारी नियुक्त गर्ने भएको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।

एभियसन फायर सर्भिसेस सहायक चौथो पदमा एसएलसी वा सो सरह उत्तिर्ण गरेका र नागरिक उड्डयनसँग सम्बन्धित संस्थाबाट जीवनोद्धार तथा विमानस्थल अग्नि निवारण सम्बन्धी तालिम प्राप्त गरेकाले आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS