IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्समा रोजगारी खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एसिस्टेन्ट म्यानेजर/डेपुटि म्यानेजर/म्यानेजर (मार्केटिङ), जुनियर अफिसर/अफिसर/ सिनियर एसिस्टेन्ट (मार्केटिङ) पदका लागि केही कर्मचारी माग गरेको हो ।

त्यस्तै, इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर/डेभलपमेन्ट अफिसर / सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) पदका लागि केही र सिनियर अफिसर/एसिस्टेन्ट म्यानेजर(रि इन्स्योरेन्स) पदका लागि १ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS