IME Life
GBIME

लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले कम्प्ल्यान्स अफिसर ( असिस्टेन्ट म्यानेजर), मार्केटिङ म्यानेजर/ एसिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS