Prabhu Life Ad Final

नेप्से २० अंकले बढ्यो, ५१ करोडमाथिको कारोबार

IME PAY
IME Life

आज नेप्से २० अंकले बढेको छ । शेयर बजार २० दशमलव ५७ अंकले बढेर १,१९० दशमलव ९० अंकको विन्दुमा कायम भएको छ । मङगलबार १४ अंकले घटेको नेप्से आज २० अंकले बढेको छ ।

कारोबारमा आएका ११ उपसूचकमध्ये आज म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह १ सय ४५ अंकले बढेको छ ।

आज दिनभरिमा १ सय ७१ वटा कम्पनीको २१ लाख ८४ हजार २ सय ७१ कित्ता शेयर ७ हजार ८ सय १७ पटक खरिदविक्री हुँदा ५१ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङलादेश बैंक प्रोमोटर शेयरको ५ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंक को ३ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंकको दुई करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, कृषि विकास बैंक, मेगा बैंक प्रोमोटर शेयर, कुमारी बैंक, प्रभु बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सिटि एक्सप्रेसका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS