IME Life
Beema Board

गृह मन्त्रालयले माग्यो १९८९ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करार सेवामा विभिन्न पदका लागि १९८९ जना कर्मचारी माग गरेको छ । विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तरगत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदमा करार सेवामा कर्मचारी माग गरेको हो ।

विभागले एम.आई.एस. अपरेटर( राजपत्र अनङ्कि प्रथम श्रेणी सरह) पदमा ९९४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, फिल्ड सहायक (राजपत्र अनङ्कि द्धितिय श्रेणी सरह) पदमा ९९५ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने विभागले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS