Prabhu Life Ad Final

सिभिल बैंक र द हबि अटो ट्रेडिङ्बिच सम्झौता

IME PAY
IME Life

काठमाडौं । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्बिच व्यावसायीक सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार द हबि अटो ट्रेडिङ्बाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्विपमेन्ट खरिद गर्ने ग्राहकलाई हबि अटोको सिफारिसमा सिभिल बैँकले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । सम्झौताले धेरै ग्राहक लाभान्वित हुने दुवै पक्षले विश्वास लिएका छन् ।

हाल सम्म बैंकले उपत्यकाभित्र २१ तथा उपत्यका बाहिर ७६ शाखाबाट बैंकिङ सुविधा दिइरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS