Connect IPS
IME Life

सिभिल लघुवित्तले १००% हकप्रद शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्थाको १०० प्रतिशत हकप्रदमा सेञ्चुरी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । लघुवित्तले १ः१ अनुपातमा हकप्रद जारी गर्न लघुवित्तले सेञ्चरी क्यापीटलसँग सम्झौता गरेको छ ।

सम्झौतामा सिभिल लघुवित्त वित्तिय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बलराम पौडेल र सेञ्चुरी क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सिभिल लघुवित्तले ११ करोड ४१ लाख १४ हजार रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरले ११ लाख ४१ हजार १४० कित्ता हकप्रद खुला गर्नेछ ।

हकप्रदपछि सिभिल लघुवित्तको चुक्ता पुँजी २२ करोड ८२ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS