Connect IPS
IME Life

बैंक ह्याकिङमा नेपाली पनि संलग्न, ठमेलबाट तीन पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शनिबार राति नेपालका १८ वटा बैंकको नेटवर्क ह्याक गरी एटिएम मेशिनलाई स्वतन्त्र बनाएर करोडौं लूटपाटमा संलग्न चिनियाँहरु रंगेहात पक्राउ परे । प्रहरीले तत्कालै अनुमान गरेको थियो, यो काण्डमा नेपालीको पनि कुनै न कुनै कोणबाट सहयोग हुनुपर्छ । प्रहरीले अनुमान गरे झै चिनियाँ ह्याकरहरुलाई सहयोग गर्ने नेपालीहरु फेला परेका छन् । सोमबार प्रहरीले राजधानीको ठमेलबाट तीन जना नेपालीलाई चिनियाँ ह्याकरसँग कनेक्सन रहेको आधारमा पक्राउ गरेको हो ।

एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहलाई सहयोग गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलस्थित डेस्को भन्ने मनिचेन्जरका देवनाथ लामिछाने सहित रोशन प्रधान श्रेष्ठ र रेवती नाम गरेका एक युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS