IME Life

स्वरोजगार लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रवन्धक पदमा २ जना , अधिकृत पदमा ३ जना , सहायक अधिकृत पदमा ४ जना कर्मचारी माग गरेको छ। त्यस्तै सस्थाले, वरिष्ठ केन्द्र प्रवन्धक पदमा २० जना , केन्द्र प्रवन्धक पदमा ४५ जना , कनिष्ठ प्रवन्धक पदमा ३६ जना र सहायक प्रशिक्षार्थी पदका लागि केहि कर्मचारी माग गरेको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS