SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको भाउ घट्यो, प्रति तोला कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज आयतबार सुनको भाउ घटेको छ । सुनको भाउ शुक्रबारको तुलनामा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ७२ हजार ४०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ८ सय ८५ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS