Connect IPS
IME Life

रिलायबल लाईफको धनगढी शाखामा तीज विशेष कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले तीजको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढी शाखाको आयोजनामा गरिएको तीज विशेष कार्यक्रममा बीमा अभिकर्ता तथा स्थानीयबासी महिलालाई दर खुवाउँदै बीमा जनचेतना कार्यक्रम सम्पन्न गरिएको धनगढी शाखा प्रमुख चन्द्र बहादुर बिष्टले जानकारी दिए ।

Prabhu
Crest

शनिबार आयोजित कार्यक्रममा ४० भन्दा बढि अभिकर्ता तथा स्थानीयबासी सहभागी थिए । महिलाहरुको पर्व तीजको अवसरमा आयोजित कार्यक्रममा दर खाँदै जीवन बीमाबारेमा बुझ्ने मौका पाएको शाखा प्रमुख बिष्टले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS