Prabhu Life Ad Final

कर्पोरेट डेभलपमेन्ट बैंकको विशेष साधारण सभा भदौ २५ गते

IME PAY
IME Life

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आव्हान गरेको छ । बैंकले भदौ २५ गते प्रधान कार्यालय बिरगंजमा विशेष साधारणसभा गर्ने भएको हो । सभामा बैंकको प्रधान कार्यालय, आदर्शनगर वीरगञ्जमा बिहान ७:३१ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले गत विशेष साधारणसभाबाट पारित बैंकको १ः१.५ को दरले जारी हकप्रद शेयरको अनुमोदन तथा सो को बाँकि प्रक्रिया पुरा गरी सो वापत कल ईन एडभान्समा भएको रकमको संस्थापक शेयर दिने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, त्यस्तै, सभामा बैंकको अधिकृत पुंजी, जारि पुंजी, चुक्ता पुंजी वृद्धि गर्ने विषयमा छलफल हुनेछ । हाल बैंकको चुक्ता पुँजी ३७ करोड ५ लाख रुपैयाँ छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS