Prabhu Life Ad Final

१०% लाभांश वितरणको लागि सानिमा इक्विटी फन्डले कहिले गर्दै छ बुक क्लोज ?

IME PAY
IME Life

काठमाडौं । सानिमा इक्विटी फन्डले १० प्रतिशत नगद लाभांश वितरणका लागि भदौ २० गते बुक क्लोज गर्ने भएको छ । भदौ १९ गते सम्म कायम इकाईधनी मात्र लांभाश पाउनछन ।

फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटल हो । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ ।

सानिमा इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ९२ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको न्याभ ११ रुपैयाँ ०३ पैसा रहेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS