Prabhu Life Ad Final

बैंकर्स संघको बैठक सम्पन्न, स्थगित ब्रोकर लाईसेन्स तत्काल सुचारु गर्न माग

IME PAY
IME Life

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएशनको बैठक केहीबेर अघि सकिएको छ । बैठकमा सञ्चार माध्यमहरुका कारण बैंकले पाउन लागेको ब्रोकर लाईसेन्स रोकिएको भन्दै सञ्चार माध्यमहरुको चर्को आलोचना भएको छ ।

आज विहानै बसेको बैकर्स संघको बैठकले नेप्सेले स्थगन गरेको बैंकलाई ब्रोकरको लाईसेन्स दिने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्ने निर्णय गरेको छ । बैठकमा मिडियामा गलत अफवाह फैलाएको भन्दै आलोचना भएको बैठकमा सहभागी एक सदस्यले बताए । बैठकमा बैंकलाई ब्रोकरको लाईसेन्स दिने प्रक्रियाका विरोध गर्ने मिडियाका विरुद्धमा प्रेस काउन्सिलमा उजुरी गर्ने विधि र प्रक्रियाको बारेमा समेत छलफल भएको जनाइएको छ ।

बैठकले नयाँ परिपत्र अनुसारको औषत ब्याजदर अन्तर गणना गर्ने विधि सच्याउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS