Prabhu Life Ad Final

नाफिजमा महिला विभाग गठन

IME PAY
IME Life

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को महिला विभाग गठन गरिएको छ ।

मंगलबार भएको विशेष भेलाले महिला विभाग प्रमुखमा प्रजिता बुढाथोकीलाई चयन गरेको हो । सात सदस्यीय विभागमा मल्लिका घिमिरे,सुधा देवकोटा,दिप्ती भट्ट, रिना खत्री, मिना आचार्य, सपना महर्जन रहेका छन् ।

महिला विभागकी प्रमुख बुढाथोकीले आर्थिक पत्रकारिता गरिरहेका महिलाहरुको सामुहिक समस्याको विषयमा आवाज उठाउन विभागको तर्फबाट पहल हुने बताइन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS