GBIME
IME Life

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा कार्की चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा एन.ई. ग्रुपबाट प्रतिनिधित्व गरेका भरत बहादुर कार्की चयन भएका छन् । कम्पनीले सो को जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । बीमा समितिबाट स्वीकृति पश्चात मात्रै कार्कीले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

एनई कम्पनीले यसअघि प्रतिनिधित्व गरेका उदय कृष्ण उपाध्यायको स्थानमा कार्कीलाई मनोनयन गरेपछि युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष फेरिएका हुन् ।

SKYWELL
Crest

नयाँ सञ्चालक नियुक्त भएको सम्बन्धमा कम्पनीले सञ्चालक समितिमा संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने गरी मनोनय गरेको हो । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले संचालक समितिको सदस्यमा भरत बहादुर कार्कीलाई चयन गरेको कम्पनीले जनाएको छ ।

बीमा समितिबाट नियमाअनुसार सपथ लिई अध्यक्षको पदभार ग्रहण गराउने कम्पनीले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS