IME Life
Beema Board

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर ( सूचना सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि २२० जना कर्मचारी माग गरेको छ । कम्पनीले कम्पनी सेक्रेटरी, चार्टर्ड एकाउण्टेण्ट (अफिसर) पदमा २० जना, सिनियर एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट पदमा १०० जना र एसिस्टेन्ट पदमा १०० जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक विज्ञापन जारी गर्दै उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS