Prabhu Life Ad Final

नेपाल बैंकको वन बिज्ञान अध्ययान संस्थानमा एक्सटेन्सन काउण्टर तथा एटीएम सञ्चालनमा

IME PAY
IME Life

पोखरा । नेपाल बैंकले पोखरा महानगरपालिका–१५ स्थित वन बिज्ञान अध्ययान संस्थानमा एक्सटेन्सन काउण्टर र एटीएम सञ्चालन गरिएको छ । बैंकले नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखा अन्र्तगत एक्सटेन्सन काउण्टर र एटीएम सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउण्टरको पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष प्रकाश पौडेल, नेपाल बैंक लिमिटेड गण्डकी प्रदेशिक कार्यालयका प्रमुख विनय केशरी पौड्याल, वन विज्ञान अध्ययन संस्थान पोखराका क्याम्पस प्रमुख भरत महतो र पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

हाल गण्डकी प्रदेशमा बिभिन्न २२ वटा शाखाहरु, १५ वटा एटीएम र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत बैंकले सरकारी काराबार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS