Prabhu Life Ad Final

गण्डकी विकास बैकद्धारा मृतकको परिवारलाई बीमा दावी रकम भूक्तानी

IME PAY
IME Life

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्तर्गत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी शान्ती लाभाजुको आकस्मिक निधन भएको कारण मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।

बैंकले मृतकको श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा बापतको बीमा दाबी भुक्तानी गरेको हो । १ लाख ५४ हजार ७६ सय रुपैयाँको चेक मृतकको परिवारलाई बैंकका लघुवित्त विभाग प्रमुख केवी कुमालले उक्त चेक हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ ।

मृतक लाभाजुले बिगत सात वर्षदेखि बैंकबाट सामूहिक जमानीमा पटक पटक विना धितो कर्जा लिई व्यापार व्यवसाय गर्दै आएकी थिइन् ।

बैंकले समूहमा आवद्ध सदस्यहरुलाई बिना धितो कर्जा प्रदान गर्दा मृत्यु पछि परिवारका सदस्यहरुलाई आर्थिक भार नपरोस् भन्ने हेतुले बीमा कम्पनीसँगसम्झौता गरी सदस्यहरुको व्यक्तिगत बीमा गर्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS