IME Life

प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।सोमबार नेप्सेमा कम्पनीको ४९ लाख ५ हजार ६०० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ८४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

Prabhu
Crest

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS