Prabhu Life Ad Final

मेरो माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ३०% बोनश, साथमा नगद पनि

IME PAY
IME Life

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ३० प्रतिशत बोनस र १ दशमलव ५८ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबर को ३० प्रतिशतका दरले बोनस वितरण गर्नेछ । कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ बराबरको १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि मेरोको चुक्ता पुँजी ८५ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइने जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS