IME Life

आइसीएफसी फाइनान्सले २ लाख इकाई ऋणपत्र निष्काशन गर्ने, आकर्षक व्याजदर

SPIL
NIC ASIA

काठमाडौं । वाणिज्य बैंकहरुले मात्र निष्काशन गर्दै आएको ऋणपत्र अब फाइनान्स कम्पनीहरुले पनि ऋणपत्र निष्काशनमा अघि बढेका छन् । पहिलो पटक आइसीएफसी फाइनान्सले २ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको छ ।

फाइनान्सले ऋणपत्र निष्काशन तथा विक्री गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सले प्रतिइकाई १ हजार रुपैयाँ मूल्यको २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

सात वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइनेछ । उक्त ऋणपत्रमा प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS