Prabhu Life Ad Final

एनएमबि फिफ्टीको अन्तिम म्याद भदौ १० गतेसम्म

IME PAY
IME Life

काठमाडौं। एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु. १० प्रति अंकित दरका १२ करोड इकाईको लागि मिति २०७६ श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।

हाल सम्म १ अर्व भन्दाको लागि आवेदन प्राप्त भईसकेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले जानकारी दिएको छ ।

उक्त निष्कासनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम भदौ १० गते सम्म रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS