IME Life

सुनको मुल्य १ हजार २ सयले बढ्यो, प्रति तोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज आइतबार सुनको मुल्य बढेको छ । ३ दिनसम्म स्थिर रहेको सुनको मूल्य आज एक हजार २ सय रुपैयाँले बढेर छापावाला सुनको मुल्य ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज कायम भएको सुनको मुल्य हालसम्मकै उच्च मुल्य भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मुल्य पनि बढेको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा सुनको भाउ हालसम्मकै महंगो हो ।

Prabhu
Crest

त्यसैगरी सुनको मूल्य सँगसँगै चाँदीको मूल्य पनि निरन्तर बढेको छ । चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँले बढेर ८५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS