Prabhu Life Ad Final

कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

IME PAY
IME Life

काठमाडौं । कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले शेयर सम्बन्धी सम्पुर्ण कारोबार गष्र्नको लागि भदौ ९ गतेदेखि सहायक कम्पनीको रुपमा कुमारी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बैंकको यसअघि शेयर रजिष्ट्रार सम्बन्धि सबै कार्य बैंकको शेयर विभाग नक्साल मार्फत हुँदै आइरहेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल मार्फत हुँदै आइरहेको थियो । अब बैंकले आफ्नै सहायक कम्पनी मार्फत शेयरको काम गर्न सक्ने छ ।

कुमारी बैंकका शेयरधनीहरुले अब बैंकको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरुका लागि कुमारी क्यापिटल नक्साल काठमाडौंमा सम्पर्क राख्नुपर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS