Connect IPS
IME Life

कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले शेयर सम्बन्धी सम्पुर्ण कारोबार गष्र्नको लागि भदौ ९ गतेदेखि सहायक कम्पनीको रुपमा कुमारी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बैंकको यसअघि शेयर रजिष्ट्रार सम्बन्धि सबै कार्य बैंकको शेयर विभाग नक्साल मार्फत हुँदै आइरहेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल मार्फत हुँदै आइरहेको थियो । अब बैंकले आफ्नै सहायक कम्पनी मार्फत शेयरको काम गर्न सक्ने छ ।

Prabhu
Crest

कुमारी बैंकका शेयरधनीहरुले अब बैंकको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरुका लागि कुमारी क्यापिटल नक्साल काठमाडौंमा सम्पर्क राख्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS