काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सिनियर अफिसर अफिसर/ब्राञ्च म्यानेजर, जुनियर अफिसर /सिनियर एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेद्धवारले सेप्टेम्बर ३ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।