IME Life
GBIME

गुराँस लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको छ ।

Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS