सिभिल बैंकमा रोजगारीको अवसर

काठमाडौं । सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स हेडका लागि १ जना, ब्रान्च म्यानेजरका लागि २ जना, चार्टर्ड अकाउन्टेन्टका लागि ५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले विभिन्न शाखा कार्यलय तथा प्राहेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले सेप्टेम्बर ८ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार