Prabhu Life Ad Final

सिभिल बैंकमा रोजगारीको अवसर

IME PAY
IME Life

काठमाडौं । सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स हेडका लागि १ जना, ब्रान्च म्यानेजरका लागि २ जना, चार्टर्ड अकाउन्टेन्टका लागि ५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले विभिन्न शाखा कार्यलय तथा प्राहेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले सेप्टेम्बर ८ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS