IME Life

सिटिजन लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न

SPIL
NIC ASIA

सिटिजन लाइफ इन्स्योरेन्सले पर्वतको कुश्मामा अभिकर्ता उत्प्रेरणा तथा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । उक्त तालिममा बीमा सम्बन्धी विभिन्न जानकारी दिएको थियो ।

उक्त कार्यक्रममा कुश्मा शाखा प्रमुख दीपेन्द्र लम्सालले कम्पनीका विशेषता, बीमाको महत्त्व र अभिकर्ताले गर्नुपर्ने कामको विषयमा जानकारी दिए ।

Prabhu
Crest

तालीममा नयाँ तथा पुराना अभिकर्ता गरी ३५ जना सहभागी थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS