IME Life

जनउत्थान सामुदायिक लघुवित्तको भदौ १० गतेदेखि हकप्रद शेयर लिलाममा

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर लिलामी मार्फत बिक्रि गर्ने भएको छ । संस्थाले साधारण तर्फको १८ हजार ५०३ कित्ता लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।

लघुवित्तले १०० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो ।

Prabhu
Crest

संस्थाले विक्री गर्न लागेको उक्त लिलामी शेयरमा बोलकबोल दाताले भदौ १० गतेदेखि भदौ १७ गते बैंकिङ समय भित्र नै आबेदन दिईसक्नुपर्नेछ जनाएको छ ।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम एक सय रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम एक सय कित्ताको लागि आबेदन दिनु पर्ने छ ।

शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल तथा सिद्दार्थ बैंकका तोकिएका शाखा र लघुवित्तको बुटवल रुपन्देही स्थित कार्यालयबाट आबेदन दिन सक्नेछन ।

हकप्रद बिक्रि पछि लघुवित्तको चुक्ता पूँजी २ करोड ८८ लाख हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS