Connect IPS
IME Life

सूर्या लाइफको ७०% हकप्रद शेयर विक्री खुल्यो, कहिलेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने ?

SPIL
NIC ASIA
Sanima Reliance

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आजबाट अर्थात आइतबार भदौ ८ गतेबाट ७० प्रतिशत हकप्रद शेयर विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

कम्पनीले आजबाट पवक्री खुला गरेको यस हकप्रदमा असोज १२ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिने जनाएको छ । तर, साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सूर्याको वीरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखाबाट पनि आवेदन दिन सकिनेछ । पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिने व्यवस्था छ ।

कम्पनीको हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १० बराबर ७ को अनुपातमा ७९ लाख २३ हजार तीन सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले यही पुँजीबाट अघिल्लो वर्षको नाफाबाट १२ प्रतिशत बोनस वितरण पनि गरिसकेको छ ।

कम्पनीको १२ प्रतिशत बोनस र ७० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS