IME Life

एनआरएन इन्फास्ट्रक्चरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओले कति पायो रेटिङ ?

SPIL
NIC ASIA

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको उक्त आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ ।

कम्पनीले १०० रुपैयाँ दरको ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । आइपीआ निष्काशन तथा विक्री प्रबन्धकमाा सानिमा क्यापिटल रहेको छ ।

Prabhu
Crest

कम्पनीले निष्काशन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । एनआरएन इन्फास्ट्रक्चरले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको जनाइएको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS