Prabhu Life Ad Final

नेप्सेमा ४६ लाख २० हजार कित्ता शेयर सूचिकृत

IME PAY
IME Life

यो साता नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुने कम्पनीमा सबैको लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सबैको लघुवित्त वित्तीय संस्थाको १६ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २९ लाख ७० हजार कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS