Prabhu Life Ad Final

सिभिल बैंकद्धारा स्वास्थ बीमा अन्तर्गत बीमा दाबी भुक्तानी

IME PAY
IME Life

काठमाडौं । सिभिल बैंकले ग्राहकलाई स्वास्थ्य बीमा अन्तर्गत ५५ हजार ६६४ रुपैयाँ चेकमार्फत भुक्तानी गरेको छ ।

बैंकले विर्तामोड शाखामा ‘सम्मान बचत खाता’ खोलेका ग्राहक होमकर्ण महराको स्वास्थ्य बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।

बैंकले ग्राहकहरुको सुविधाको लागि केही समयघि ‘सम्मान बचत खाता’मा आकर्षक ब्याजका साथै औषोधपचार खर्चमा १ लाख रुपैयाँसम्म र दुर्घटनामा मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको बीमा सुबिधा ल्याएको थियो ।

बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS