IME Life
Beema Board

युएनडिपीको क्यापिटल इन्भेष्टमेन्ट प्रोजेक्टमा रोजगारको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनएनडीपीले क्यापिटल इन्भेष्टमेन्ट प्रोजेक्टको लागि कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

४७ वटा देशहरुमा शाखा विस्तार गरेको कम्पनीले काठमाडौमा १२ महिनाको प्रोजेक्टको लागि रोजगारी लागि आह्वान गरेको हो । अन्तराष्ट्रिय पोजेक्टको लागि कर्मचारी आवश्यक भएको हुँदा कम्पनीले अंगे्रजी भाषामा राम्रो दख्खल हुने आवेदकलाई बिशेष प्राथमिकता दिने भएको छ ।

युयनडीपी विश्वका सबैभन्दा कम विकसित देशहको लागि संयुक्त राष्ट्र संघको पूँजी लगानी एजेन्सी हो । यूनएनडीपीले वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्दछ, साथै डिजिटल वित्तीय सेवा (डीएफएस) मार्फत, गरीबी न्यूनीकरण र समावेशी विकासको प्रमुख सक्षमकर्ताको रूपमास र यसले देखाउँदछ कि कसरी राजधानीका बाहिरका स्थानीय वित्तहरूले स्थानीय अर्थतन्त्रमा बृद्धि गर्न, दिगो र जलवायु(लचिलो पूर्वाधार विकास, र साम्राज्यको प्रवर्धन गर्न काम गर्दछ ।

यूनएनडीपीले अर्थशास्त्र, सामाजिक वा अन्तर्रा्ष्ट्रिय विकास, वित्त, व्यवसाय प्रशासन, सार्वजनिक नीति वा सम्बन्धित क्षेत्र मा स्नातकोत्तर डिग्री गरेका आवेदकलाई बिशेष प्राथमिकता दिने सूचना मार्फत जानकारी गराएको छ ।

फाइनान्स क्षेत्रमा कार्य अनुभव र डिजिटल फाइनान्स, बैंकिंग, माइक्रोफाइन्स, टेलिकममा काम गरेको अनुभव, कम्तिमा ३ बर्षको डिजिटल वित्तीय सेवामा काम गरको अनुभव, डीएफएस एग्री, डीएफएस एमएसई वा डीएफएस उर्जा सहित डिजिटल प्लस परियोजनाहरूको अनुभव प्लस भएको व्यक्तिलाई बिशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

ईच्छुक आवेदकले भदौ १९ गते सम्म कम्पनीको वेवसाईटमा गएर आवेदन दिने सक्ने व्यवस्था गरको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS